Subrat’s Graduation – “Class of 2013″

subrat-graduation-976x313

We are pleased to announce that our son SUBRAT ARYAL graduated from East Brunswick High School. Please join us to celebrate his achievement. Your attendance will be greatly appreciated and we would be honored to have you join us.


ग्र्याजुएसन दिनको फोटोहरु

ग्र्याजुएसन पार्टीको फोटोहरु
3-Graduets
3 Graduets

सुरुवात १ भिडियो

सुरुवात २ भिडियो

सुरुवात ३ भिडियो

सुब्रत गित १ भिडियो

सुब्रत गित २ भिडियो

उद्घोषक भिडियो

उदघोषिका भिडियो

रुपक सुनिता गित भिडियो

प्रज्ञान गित भिडियो

रोब्बी खनाल गित भिडियो

ओजु नृत्य भिडियो

डा. सत्रुघन बास्तोला, प्रमोद पोखरेल गित भिडियो

गंगा, पुजा, ऋचा नृत्य भिडियो

शैलेन्द्र, रुपक, सुब्रत गित भिडियो

हरि शर्मा कबिता भिडियो

प्रहशन भाग १ भिडियो

प्रहशन भाग २ भिडियो

उज्वल नेउपाने चुटकिला १ भिडियो

उज्वल नेउपाने चुटकिला २ भिडियो
. .

 

 

Categories: Party Blog

17 Comments

  • admin says:

    ” बाह्र कक्षा पास खुसियाली ”

    हेर्दा हेर्दै छोराले सक्यो बाह्र क्लास
    जुलाई १३ मा बसौं उसैको आसपास
    उच्च शिक्षाको लागि अब कलेजमा बास
    धेरै पडी कमाउँछ कि नाम भन्ने छ आस

    ताजै छ जन्मेको दिन हातमा लिएको
    लडदै पड्दै हिंडन अनि बोल्न सिकेको
    समय गएको पत्तै नहुने उस्ले स्कुल सकेको
    रुप रंग फरक भइ दाह्री कपाल पालेको

    बिए यमए हुँदै गर्ने पो होकी पीएचडी
    पहिला मनाइ हालुं हाईस्कुल ग्र्याजुएसन डे
    उद्धेस्य उडी छुनु चन्द्र एक बाबुले भनेथे
    त्यही सम्झी छोराले पडाइमा कनिकुथी गरेथे

    ” ह्याप्पी बाह्र कक्षा पास “

  • Dhruba Khanal says:

    छोरो ले सक्यो बाह्र कछ्या, खोल्यो फलामे गेट,
    तेह्र जुलाई येही खुशियाली मा हुने भो हाम्रो भेट |

    छोरा छोरि को प्रगति मा गर्न नै पर्छ धाक,
    हुने नै भो नि रुपक र सुनिता को मकै घोगे नाक! J

    एम ए, पी एच डी छोरो ले एक दिन अबश्य गर्ने छ,
    बाउ आमा को इज्जत सधै नै भरि छोरो ले राख्ने छ |

    आशिर्बाद दिन छोरा लाइ हामि, अबश्य आउनेछम,
    खुशियाली येत्रो, निर्धक्क संग हामि त नाच्ने छम |

    अस्तु:

    • Rupak Aryal says:

      धन्य छ ध्रुब जी लाइ
      नाकको भाउ बडाएकोमा
      उचालेर हामीलाई
      सगरमाथा चडाएको मा

  • Debu Khanal says:

    समय बितेको पत्तै नहुने खासगरि बेदेशमा बसेपछि
    सबैजना हुने ब्यस्त् जागिर र छुटीमा जमघट भएपछि

    छोरा ले सक्यो बाह्र कछ्या गर्यो ठुलो काम
    हेर्दा हेर्दै ठुलो भै राख्यो बुवा आमाको नाम

    पर्खि बसेका छौं दिन गनी तेह्र जुलाई लाई
    आउने छौं रमाइलो गर्न मादल घन्काई घन्काई

    हस्त,

  • Sunita Aryal says:

    बसेको छु सथिहो कविता लेखन
    दिमाग मा केहि सुझेन लौ न हेरन
    छोराको बारेमा सबै कुरो बुढोले लेखेछन
    मेरो भाग त केहि पनि बाकी राखेनन्
    धन्यवाद देबुजी,

    अ ख ल जै रि बा सिरिमति ग्रुप भए याक्टिभ
    हामीलाई थाहा छ छैनन् अरु पनि प्यासिभ
    अफिस जाऊ, घर आउ, बजार जाऊ कामै कामको बर्षात
    घर हेर, बच्चा हेर, बुढो हेर, मिलेन होला कविता लेखने फुर्सत
    अधर्य भै बसेका छौं कहिले आउला जुलाई तेर
    समय मै आइपुग्नु होला नगरी बाटोमा देर

  • Shai Khanal says:

    म चाँही कबि होईन तर कबिता कोर्दै छु
    म दार्शनिक होईन हजुर, दर्शन् चाँही गर्छु
    म धार्मिक होईन तर धर्म मन पर्छ
    मेरो मन खोइ कुन्नी जता ततै चर्छ!

    आफुलाई सम्हालेर कलम समाएर
    आफूले नै आंफैलाई खुबै धम्काएर
    हे शैले केही त लेख भन्दै फकाउदै
    स्थिर मन गरि बंसे ट्वाल्ल टोलाउन्दै !

    हस्त शुरु गरुं ,,,

    अर्याल परिवारको बाट निमन्त्रणा पाइयो
    शुव्रतको सफलतको महिमा नी गाइयो
    निम्तामा सहभागी हुने कसम खाइयो
    बरु कता पो हो भोज दिशा हामिलाई चाइयो!

    भबिश्यमा सुव्रत बाबु ठुला मान्छे होउन
    अध्ययन र कर्म गरि गगनलाई छोउन
    ज्ञान आर्जन गरि उनले धन सम्पत्ती जोडुन
    हाम्ले जस्तै बेला बेला कबिता नी कोरुन!

    सफल्ताको कामना गर्दै बिदा माग्दछु।
    शैलेन्द्र खनाल

  • Sunita Bastola says:

    शुब्रतले १२ कक्षा पास गर्ने
    आमा, बुबा, अंकल, आन्टी ख़ुशी हुने
    अखलजैरिबा को भेट भै धुम धड़ाका गर्दै
    शोर मचाऊँदै ,छोरालाई आशिर्बाद दिंदै
    अहा सबै जना भेला भई १३ जुलाई
    नाच र गान गर्दै बनाऊँ है अबसमरणिय

  • Deb P. Jaisi says:

    चिन्तन कति राम्रो बाबुको, छोरा १२ कक्षi उत्रिण भएकोमा
    फलामे गेट खोल्ने छोरालाई हाम्रो सुभकामना
    अब सुनको अनि मोतीको गेट खोल्नमा
    थपी थपी मति, पशुपतिको गजूर जस्तै चुहुलिदै
    थप्दै उन्दै अनि मौलाउदै PhD सम्म – हामी सबैको कामना।

    निम्ता दिनु भयो – यति काफी छ
    चर्खा गुडाउँदै आउने छौं- गीत गाउने छौं खुसियालीमा।
    मकै घोगे नाक हेर्दै, नाच्दै, गिलाँसको ‘जीनिस’ रित्त्यiउँदै अनि के के
    देख्नु हुनेछ कति गर्वित छौं हामी सुब्रतको सफलतामा।।

    याँहाहरुको अभिन्न मित्र
    जैसी परिवार

  • Shobhu Khanal says:

    बाह्र कक्षा पास सुभ्रत बाह्र कक्षा पास
    तेह्र जुलाईमा आउंदै छौं बधाई दिन खास
    पढ्नु पर्छ धेरै तिम्ले खेल्नु हुन्न तास
    सधै होवोस तिम्रो मनमा बाबु आमाको बास !

    कार्यक्रम राम्रो संग गर्नु छ है साथ्
    तालि बजाउनु छ है पड्काई दुवै हात
    सांस्कृतिक कार्यक्रम होला खात का खात
    मनाउला कार्यक्रम मिलि जुली सबैका साथ् !

  • Rupak Aryal says:

    समर्पित थियो सबै तन
    जित्यो कि जितेन यहाहरुको मन
    सुनिएन कतै भना भन
    भयो ग्र्याजुएसन समापन

    आभारित छौं अमुल्य समय खर्चिनु भयो
    स्वागत गर्न पाउँदा गह भरियो
    माया ममता हृदय मै गडियो
    सम्बन्ध गाडा जुनिभर रहिगो

  • Sunita Bastola says:

    Namaste Rupak Babu and Munu,
    Thank you for the invitation, it was a lovely party….enjoyed it a lot…. Thanks for the accommodation too. Talk to u soon.

    Take care
    Sunita and Shatrughan

  • Robby Khanal says:

    Roopak jee, Sunita jee, and Subrat
    party yakdam ramailo bhayo. Thanks for sharing the pics and vdos. Best of luck to Subrat.

    Robby, Debu, Sulove & Manisha

  • DR. MANIKUMAR SHARMA says:

    The celebration was very absorbing.i wish the graduates a great future.well while I am reading Abraham Lincoln by Doris learns Goodwin and when I reach page478. I came across lincoln’views as follows—–
    ‘”Everyone is said to have ambition….whether it be true or not I can say for one that I have no other ambition so great as that of being truly esteemed of my fellow men by rendering myself worthy of their esteem.how far I shall succeede in gratifying this ambition is yet to be developed.” The author writes on’a reputation worthy of the esteem of his fellows so that his story could be told,carried Lincoln through..his both successes and failures and..”…he became a man for all ages,all places and for all time to come.
    Dr mani kumar sharma

  • Herry Gadtaula says:

    We appreciate your invitation, lovely program, delicious food, comfortable rest, mouth watering angoor ko juice.
    Chhora le sadhai pragati, unnati gareko sunna,dekhna, vogna pai rahiyos.

    Dhanyabad from the whole family. (Specially Buba wanted to convey one more thank you).

  • Pooja L S says:

    Dear Sunita didi and Roopak Dai,
    Thank you for making us a part of Subrat’s graduation celebration. It was a great event, very nicely organized full of fun and yummy food. We all had great time from the one year old to the 70+. Also thank you for keeping Eshan’s allergies in mind, that meant a lot to us.
    Once again we want to apologize about the hotel room confusion. Hopefully we made up by staying till almost midnight :)
    We hope to see you at our place soon. Take care and congratulations once again to Subrat and you both.
    Regards,
    Pooja, Baqar, Ayaan, Eshan, Samira and Badri.

  • Deb P. Jaisi says:

    Dear Subrat,
    It was indeed a great time to meet several people, savor mouthwatering foods and enjoy music- many of them from yourself, and song and dance- but all meant to celebrate the joy and my reflection of pride I have on your successful high school graduation.

    Looking forward to your future study and how it shapes your career.

    All the best!

    Deb

  • Suyash Upreti says:

    We had a great time! Again congratulation and you wish all the best. What your parents did with the cooking is something special, not to many people can or want to cook for so many, it is truly great. Take care!

    Suyash

Leave a Reply to Pooja L S Cancel reply