Festival Of Colors “फागु पुर्णिमा”, होली

holi
Dear All,
Lets celebrate together – a festival of colors ( Holi), On March 29, 2014 Saturday,
Sujata/ Dr. Binod Shah

What:
Holi Celebration (Festival Of Colors)
When: 
Saturday, March 29 From 1:00 PM to 5:00 PM
Where:
Home, 14 Deer Hill Lane Scarsdale, NY 10583
Host:
Sujata / Dr. Binod Shah

Holi-fest

Khaike Pan BanarasiWala

Oho Chhoraa

Bolo Tararara

phaguPNG

Categories: Party Blog

3 Comments

  • admin says:

    ” रंगहरुको चाहाड फागु पुर्णिमाको सबैमा मंगलमय शुभकामना ”

    छर्‍यो छर्‍यो रंग छर्‍यो
    उडाएर धर्ति भर्‍यो
    रंगाएर सबैलाई
    रमाइलो फागु खेल्यो

    रंग रोगन जोडी फाउ
    अरुलाई रंगाउने दाउ
    सप्तरंगी सुहाग लाइ
    तिमी पनि आउन लाउ

    रंग पानी लोला भरी
    भिजाउने धितै मारी
    रंगिन पर्ब चिर गाडी
    मनाउने सबै सरि

  • Ricky Santo says:

    शिशिरको जाडो हटाइ बसन्त आउंछ भोली
    प्रकृतिको सारा रँग बोकी आउन्छ होली
    कोही भन्छन फागु यस्लाई, कसैलाई रँगोली
    मजा लिन्छन खेली रँग फाली बलुन गोली।

    कती राम्रो चलन हाम्रो, संस्क्रिति सुहाको
    प्रकृतिको चिराग हेर्न कोइलिले बोलाको
    मिलिजुली खेलुँ सबै, इन्द्रेनिको रँग
    दाजु भाई दिदी बहिनी, हाँसिखुसी दंग।

    “असन्सासुरि “

  • Ricky Santo says:

    झम्-झम् पानी बाताबरणमा, हावा सुस्त सुस्त
    तातो आगो मझेरिमा, जलपान चुस्स चुस्स
    ठुला बडा तपाईं मपाइ, साना चेली चेला
    कती ठुलो माहोल हो यो, कती धेरै भेला

    भित्र बाहिर तल माथि, मान्छे खचा-खच
    खाली हात छैन कतै, कि पेकोछ कि खाछ
    कोही मादल गीतार ठोकी, गाऊन अघि सर्ने
    कोही एउटा औन्ला हल्लाई, नाछेको झैं गर्ने

    सातै रँगको चाड मनाइ, रँगको नै खेला
    आयोजकको मननै ठुलो, घरमै ठुलो मेला
    पुगिरहोश एसरी नै, सधैं मस्ती गर्न
    दिल खोलेर अाइदिउला, हामी मेला भर्न।

Leave a Reply to admin Cancel reply