साई भजन ‘ जय साई बाबा ‘

sai
Dear Everyone,
We are doing Sai Baba Bhajans on Sunday, April 28th at 11 AM at our home.  Hope you will be able to join us.  Please RSVP by Sunday, April 21st.
Robby & Debu Khanal
Sai-Bhajan-DE-April 28, 2013
Aryal
Bastola
Khanal
Aarati
Categories: Uncategorized

6 Comments

  • Rupak Aryal says:

    बेला भयो फेरि अब भजन गाउने
    २८ गते रबि जीको घरमा धाउने
    के पो होला हामीले बस्त्र लाउने
    साई बाट कस्तो हो आषिस पाउने

    जल प्रसाद ग्रहण गर्ने
    साई बाबाको
    दुखः पिडा सबै हर्ने
    भक्त जनको

    गित, संगीत, नाच, गान हामी गर्ने
    तिर्थ, ब्रत, धर्म, भजन हामी भर्ने
    यहिनै हो मार्ग प्रभु भेट्ने
    समय यस्तै नै हो बिनास हर्ने

    जुनी हामीले पाएका छौँ
    जसो गर्न नी ठिक्क
    भगवान हामी संगै खुसि हुन्छन
    नामान्नु है दीक्क

  • Debu Khanal says:

    साथी भाई आउने भन्दा हर्ष जाग्यो
    २८ तारिख अयेपुगना धरै समय लाग्यो

    मेरो श्रीमान ब्यस्त्य भए थेसिस लेखन
    कोसिस गर्दै छु जानी नजानी जवाभ लेखन

    लगाए हुन्छ बस्त्र औफु लाई सजिलो हुने
    घनाकयेरा भजन गरि भगवान लाई खुसि पार्ने

    रमाइलो नै येसरी हुन्छ भेटघात हुदा
    सबैजना जमघट हुने मौका जुय्रा

    शुभ चिन्तक

    देबु

  • Deb P. Jaisi says:

    भजन। भजन।। भजन।।।
    भजन गाउने दिन आयो ,
    भन्दा भन्दै गन्दा गन्दै अप्रिल अत्ठैस नजिकै आयो
    एसले मनमा कस्तो कस्तो कौतुलता जगायो
    गन्न मन लाग्यो – अनि पो थाहा भयो
    बर्ष मात्र होइन भयो दशक भयेछ …
    अब भन्न मन लग्छ युग भयो पूजा आजा नगरेको,
    तेसैले होकी किन किन आशा धेरै छ यस पाली
    ध्यान गर्न र भगवान कै छेउमै पुग्न सबै साथी हरु संग गरि हाली मुहाली

    एउटा प्रार्थना:
    मिलेसम्म “कृषि दिन’ अप्रिल २७ मा दक्षिण क्यामपस मा आउनु होला।
    धेरै रमाइलो हुनेछ कृषिजन्य कुरा हरु हेर्न र सिक्न।
    नभए भेट अत्ठैस मा पक्का भेट।
    देब

  • Sunita Aryal says:

    नजिकिदै आयो बेला डेलावेर तिर लाग्ने
    प्रभुको नाम लिए सबैको पिर भाग्ने
    साथी भाई ओरिपरि बसेर
    भजन गाउँ कापीमै भए पनि हेरेर
    बाजा पनि बजाउला
    स्वोरमा स्वोर मिलाउला
    भजन र किर्तन ले मिल्छ सबैलाई शान्ति
    बाल-बालिकाको मुखमा ल्याउँछ कान्ति

    शुभ रात्रि

    अर्याल परिवार

  • Rupak Aryal says:

    गुलाफ डांडा मा भोलि
    आउने भए साई
    भजन गाउन कसैलेनी
    नभन्नु है नाइँ
    खुसि नै पार्नु छ
    साइ राम लाइ
    आशिर्बाद मिल्ने नै छ
    सबैलाई

    तिमि गुरु तिमि पिता
    तिमि माता
    तिमि सब संतन का दाता
    यही प्रार्थना हाम्रो
    सुत्नु है निद राम्रो

    राति कि बिहान को प्रहर
    एक बजी सकेछ सुक्रबार

  • shristi says:

    Sai Ram,
    kasto ramailo bhajan….

Leave a Reply to Rupak Aryal Cancel reply