दशैं तिहार कार्यक्रम २०७० डेलाबर

Sanepa-Banner-gif
Dear All,
On the occasion of the two most auspicious festivals in the Nepal, Dashain and Tihar, and associated culture, we would like to celebrate and reciprocate best wishes and at the same time savor ‘home made’ delicious food and enjoy a ‘must-see’ cultural program. With this in mind and as a continuation of great start of such event from last year, we would like to invite you all for the following event.

1. Motto for this year: Lets maximize the participation so that we know each other in DE and around. Please send this email to anyone you know of and let us know your interest and availability to participate by Saturday 19th October.
2. Get together date: Saturday, October 26: 5:00 PM to 11:00 PM (sharp start and end time)
3. Place: Chinese American Community Center located at 1313 Little Baltimore Rd Hockessin, DE 19707
4. Tentative contribution for hall rental: 10$/adult person. We expect about 60-80 people. A contribution box will be set in the hall. Feel completely free to attend without any contribution (food or hall rental), but we really like you be there.

Delaware pariwar

DT-DashinTihar

दशैं तिहार कार्यक्रमको भिडियोहरु


ऋचा लम्साल नृत्य “तिहारै आयो”

देउसी भैलो गित

मोर्डन रामायण प्रहसन

रुपक जोक रामायण

रेशम फिरिरी धुन

दोहोरि समुहमा

दशैं तिहारको बारेमा केटा केटिहरु बाट

ऋचा लम्साल नृत्य “देखें सपनीमा”

रुपक जोक २

सुनिता अमात्य “सैलुंगे नृत्य”
.
. .
Categories: Party Blog

4 Comments

  • admin says:

    शुभ- कामना हाम्रो कामना
    यो अन्तर हृदयको
    शुभ- लाभ रहोस दुर्गा दाहिना
    २०७० दशैं , तिहारको

    बडा दशैं तथा तिहारको मंगलमय शुभ कामना !
    ” हामी नेपाली हाम्रो आफ्नोपन ”

    – अर्याल परिबार , न्यु जर्सी

  • Rupak Aryal says:

    दशैं आयो तिहार आयो, हामीहरु माझ
    हर्ष उमंग सबै छायो , रात बिहान साँझ

    आफ्नो धर्म आफ्नो कर्म , हाम्रो आफ्नै पर्ब
    आफ्नो पर्ब मनाउन , गर्दछौं हामी गर्ब

    ठुला लाइ मान संमान , साना लाइ माया
    चाड पर्ब आफ्नै सान , लगाउँ राम्रो नयाँ

    साथी भाइ जमघट गर्ने , मिठो मिठो खाने
    सबै मिली रमाइलो गर्न , डेलावर जाने
    ( २६ अक्टोबर २०१३ मा )

  • जिते says:

    बल्ल बल्ल सुस्तायेथें थकाई मार्न भनी
    कता कता गाईगुइँ चल्यो भेटघाट फेरि हुने
    यता होकी उता होकि कान थाप्न थालें
    अंध्यारोमा छुँ कि भनि दिउसै बत्ती बालें

    केको हुन्थ्यो हल्ला खल्ला केको गाईं गुइँ
    सांचो रैछ यो त गाँठें बल्ल थाहा पाइँ
    तल्ला घरका सेते देखि माथ्ला घरका मुन्द्रे
    तीन चार जिल्ला जम्मा हुने, झन्डै सयजना छनरे

    कोही नाटक लेखन थाले कोही ध्वोजा पाता
    कोही बजार गये अरे कोही खोज्न खाता
    सुनेंर नै दंग हुन्छ यो जिते को मन
    मलाई नि देउ केही काम, के गर्नु छ भन?

    दाजु भाई दिदी बहिनी सबै मिल्ने अरे
    दशै तिहार एकै मिलाई भैलि खेल्ने भएरे
    के पो थाहा हामीलाई त नयाँ कला कती
    को को आऊलान् गर्लान् के के आफ्नै भाका बोकी

    पर्‍यो मार अफुलाई त जान्या छैन केही
    भने पनि, नभने पनि, उही पुरानो तेहि
    जती सक्दो भर सक्ये हाँ मा हाँ मिलाउला
    आनन्द भ्याली गाउँ बाट सबै जना आउँला .

    हाम्रो जय होश् !!!

  • शैलेन्द्र खनाल says:

    आयो है आयो बडा दशैं र तिहारको आयोजना नजीक आयो

    शरद ऋतु को सुन्दर बेला
    शहर गाउमा राम्रो छ मेला
    बुढीलाई आशिष बुढाले देला
    ठुलाले आशिष सानालाई देला

    बडा दशैं र तिहार चाड
    हाँसो खुशीहरु सबैलाई बाँड
    अगाडी लम्क नखाऊ हार
    देउसी भैलो खेल्न गाऊ गाऊ चार

    काग र कुकुर गाई र लछ्मी
    गोवार्दन अनि भाई टिका सम्झी
    मन है मेरो रमाउँछ दाजै
    अक्टोबर छब्बीस मनमा सम्झी

    दाजु र भाई दिदी र बहिनी
    ओक्खर मसला के के हो चाइनि
    फलफुल अनि मिठाई नि पाइनि
    बहिनी दिदीबाट टिका नि लाइनि

Leave a Reply to admin Cancel reply