तिजको रहर आयो बरीलै …

teej-png

हिन्दु महिलाहरुको महान चाड तिज ( हरितालीका, ब्रत ) ;
तिजको रहर आयो बरीलै ! तिजको रहर आयो बरीलै !!
संपुर्ण महिला बर्गहरुलाइ तिजको उपलक्षमा हार्दिक शुभ-कामना
” यो मन त हाम्रो नेपाली हो ”


तिजको रहर – 2012


तिजको रहर – 2013

Categories: Party Blog

4 Comments

  • admin says:

    कस्तो रमाइलो यो तिजको रहर
    एकदिन अगाडी खाइन्छ मिठो दर
    सुगन्ध बिनाको फुल महिला बिनाको घर
    सबै महिलाहरुलाई मिलोस चाहेको जस्तो बर

    महिलाहरु हुन घरका गहना
    उनीहरुकै हुन्छ गहिरो भाबना
    सबैको हुने आफ्ना आफ्नै चाहना
    मनाउन पर्छ पर्ब हेरेर जमाना

  • Shai Khanal says:

    दर खाने दिन पनि सिद्धियो
    तीजको दिन पनि सिद्धियो
    कति हो कति खान सिद्दियो
    कति हो कति तस्बिर खिचियो !

    तर…

    तीजको रहर गएन बरी लै
    तीजको रहर गएन बरी लै !

    रातो सारी छड्के तिलरि
    महादेवलाई पूजा गरि
    बरदान माग्यौं दर्शन गरि
    फूल थियो हातै भरि !

    तीजको रहर गएन बरी लै
    तीजको रहर गएन बरी लै !

    खुशी हामि छौं स्वामी संग
    हामि भए सी स्वामी दंग
    हासी खुशी नाची गाइ
    रमाइलो भो है साथि भाइ !

    तीजको रहर गएन बरी लै
    तीजको रहर गएन बरी लै!

  • Santosh Risal says:

    नभए नारी – कहाँ हुन्त्यो तीज ?

    छड्के तिलहरी सिम्रिक सारी
    तेजले चम्किएकी तीजकी नारी
    श्रढा र भक्ती मायाकी धनी
    पतिब्रतमा सेवित नखाइ पानी

    जानेकी कती यिनले गर्न
    मान र इज्जत कमायी धर्म
    आफुलाई बीर्शी अरुको खयाल
    साक्दिनन् देख्न कसैको बेहाल

    गुणकी खानि रूपकी रानी
    मधूर मुस्कान मन चोर्ने बानी
    बहिर भित्र कुनै भेद छैन
    एस्ती श्री नारी कही पाइंदैन

    आफ्नो पतिको अनी परिवारको
    शुभ चिन्तनमा पूजा गरिन शिवको
    पुकार उनको सुनिदिउन प्रभुले
    सौभाग्य अटल् होश, अरु माँगु म के?

    प्रसँगै प्रसङमा …………….

    नारी नभये कस्ले लाऊंथ्यो सारी
    न त मिठो खाना, न त फुलबारी
    नारी नभये किन काट्नु दारी
    पाल्छु जटा मत भएं भिखारी

    • रातो टोपी says:

      आफु त एक नारी ब्राम्हचारी
      कुर्ता सुराल लाउनकी रातो सारी
      घुमेर हिँड्ने गुलाफको घारी
      फुलबारीमा पानि हाल्न छ हजारी

Leave a Reply to admin Cancel reply