C

11head 22head
A Bm G A
मेरो याद अझै आउँछ भने
A Bm G A
एकान्तमा संधै सताउँछ भने
A D E A
सम्झी दिनु मायालु बेथा भनेर SSS
A D E A
बिर्सी दिनु बिसालु कथा सम्झेर

A Bm E A
अतितले मुटुमा कति बिझाउँदो हो —– |
A E D A | 2
आँसु बनि मनलाई कति रुझाउँदो हो —- |
A D A
नठान्नु मैले मात्रै तिमीलाई बिर्सी दिएँ
A E D A
रुवाएर तिमीलाई आफु हांसी दिएँ
A Bm G A
मेरो याद अझै आउँछ भने
A Bm E A
गल्ति न मेरो हो न त तिम्रै थियो ——-|
A E D A | 2
समय ले हाम्रो मिलन लाइ छेकी दियो —–|
A D A
दोस म तिमीलाई दिन्न तिमी मलाई नदिनु
A E D A
बिछोड भो त के भो आफुलाई सम्हाल्नुA Bm G A
मेरो याद अझै आउँछ भने
A Bm G A
एकान्तमा संधै सताउँछ भने
A D E A
सम्झी दिनु मायालु बेथा भनेर SSS
A D E A
बिर्सी दिनु बिसालु कथा सम्झेरA Bm G A
मेरो याद अझै आउँछ
D Bm
मेरो रहर बिउंझिएर
D Bm Em
तिम्रो छेउ आइ हाँसे
केहि रहर बिन्ति छ
D
तिमीले पनि सम्हाली राख्नु – 2
मेरो रहर बिउंझिएरD Bm
रात आफै निदाएछ
D Em
उज्यालोलाई लत्याएर
Bm C
सुन्य आफै भरेको छ
D
आफै भित्र गुम्सिएर
Em Bm D
तेसैले बिन्ति छ यस्तै रातमा
D Bm
मेरो रहर बिउंझिएरD Bm
कोहि भन्छन रात पनि
D Em
बग्ने खोला जस्तै हुन्छ
Bm C
कोहि भन्छन मन पनि
D
बाटो बेगर बग्ने हुन्छ
Em Bm D
तेसैले बिन्ति छ यस्तै रातमाD Bm
मेरो रहर बिउंझिएर
D Bm Em
तिम्रो छेउ आइ हाँसे
केहि रहर बिन्ति छ
D
तिमीले पनि सम्हाली राख्नु – 4 
 Footer  Footer
this is c

 

 

 

uuu

song-td-bg-img

Leave a Reply